Notice

सार्वजनिक बिदा सम्बन्धी सूचना

आदरणीय अभिभावक ज्यू, नमस्कार । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८३/०५/१८ को निर्णयानुसार भोलि मिति २०५३ साल भाद्र २३ गते (मङ्गलबार) “जेनजी सहिद दिवस” को अवसरमा देशभर सार्वजनिक बिदा दिइएको हुँदा यस...

2026-09-07 05:00 PM

शोक-सभा सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपरोक्त सम्बन्धमा यही भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको अकल्पनीय प्राकृतिक विपत्तिमा ज्यान गुमाउने सम्पूर्ण आमा-बुबा, दाजु-भाइ, दिदी-बहिनी लगायत स्वदेशी-विदेशीजनहरुको सम्झनामा निम्न मिति, समय र...

2026-09-06 05:00 PM

रसुवा बाढीपीडितका लागि राहत कोष संकलन सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । यही भदौ १० गते रसुवा तथा नुवाकोट जिल्लामा आएको विनाशकारी बाढी र पहिरोले धेरै परिवारको खुसी खोसेको छ । कैयौं बालबालिकाले आफन्तजन लगायत पढ्ने लेख्ने कापी-किताब...

2026-09-02 05:00 PM

प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपरोक्त सम्बन्धमा यो शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल निम्न मिति, समय र स्थानमा प्रकाशित गरिने भएकोले अभिभावक स्वयं उपस्थित भई आफ्ना नानीबाबुहरुको परीक्षाफल (Result) लिइदिनुहुन सादर...

2026-07-24 05:00 PM

शिक्षा समता कर सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपर्युक्त सम्बन्धमा आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणबाट सरकारले शिक्षा समता कर बापत बिल बिजकको ३% थप कर सेवाग्राहीले तिर्नुपर्ने भनिएको र वर्तमान सरकारले पनि सोही निर्णय...

2026-07-17 05:00 PM

शनिबार र आइतबार विद्यालय बिदा सम्बन्धमा

आदरणीय अभिभावकज्यू, नमस्कार, मिति २०८३/०२/१७ गते आइतबार विद्यालय बिदा रहने र सोमबार विद्यालय खुल्ला रहनेछ । Golden Sungava School

2026-05-30 01:27 PM

शनिबार र आइतबार विद्यालय बिदा सम्बन्धमा

आदरणीय अभिभावक ज्यू,  नमस्कार, उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार शैक्षिक सत्र २०८३ मा शैक्षिक संस्थाहरूमा हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि...

2026-05-30 01:26 PM

विद्यालय बिदा सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपरोक्त सम्बन्धमा २०८३ साल जेठ १४ गते मुश्लिम धर्मवलम्वीहरुको मुख्य पर्व बकर ईद तथा निर्माणधिन विद्यालय भवनको पहिलो ढलान कार्य भएको हुँदा र २०८३ साल जेठ १५...

2026-05-27 05:00 PM

बिदा सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपरोक्त सम्बन्धमा यस विद्यालयमा विगतमा झैँ यस पाली पनि हाम्रो विद्यालयले एस. ई. ई. परीक्षा २०८२ मा ४.०० जि.पी.ए सहित सर्वोकृष्ट नतिजा ल्याउन सफल भएको व्यहोरा...

2026-05-12 05:00 PM

विद्यालय बिदा सम्बन्धमा 

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपरोक्त सम्बन्धमा मिति २०८३ साल बैशाख २७ गते आइतबार महिनाको अन्तिम आइतबार (Last Sunday) भएको हुँदा उक्त दिन विद्यालयको सम्पूर्ण पठन-पाठन बन्द रहने जानकारी गराउँदछौं । मिति...

2026-05-08 05:00 PM

विद्यालय बिदा सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपरोक्त सम्बन्धमा २०८३ साल बैशाख १८ गते २५७०औं बुद्ध जयन्ती तथा उभौली पर्व र १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भोलि २०८३ साल वैशाख १८ गते शुक्रबार विद्यालय...

2026-04-30 05:00 PM

विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपरोक्त सम्बन्धमा चाँगुनारायण नगरपालिका शिक्षा शाखाको पत्र संख्या २०८२/०८३ तथा चलानी नं ४७० को परिपत्र अनुसार शैक्षिक सत्र २०८३ सालको शुरुवात बैशाख ६ गतेबाट गर्ने भनिएता...

2026-04-18 12:01 PM

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना

आदरणीय अभिभावकज्यूहरू, नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँहरू तथा यहाँहरूको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। बितेको वर्षमा यहाँहरूले हाम्रो विद्यालयप्रति देखाउनुभएको विश्वास, सहयोग र...

2026-04-14 07:02 AM

अन्तिम परीक्षाको परीक्षाफल तथा नयाँ शैक्षिक सत्र सञ्चालन सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । नयाँ वर्ष २०८३ को पावन अवसरमा हाम्रा समस्त अभिभावक, शुभचिन्तक, शुभेच्छुक तथा सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । यस वर्षको वार्षिक परीक्षा (Final Term Exam) सँगै...

2026-04-05 05:00 PM

विद्यालय बिदा नभएको सम्बन्धमा

आदरणीय अभिभावक ज्यू, नमस्कार । उपरोक्त सम्बन्धमा मिति २०८२ साल चैत्र ४ गते बुधबार विद्यालयको क्यालेण्डरमा घोडेजात्रा पर्वको बिदा भएता...

2026-03-17 05:00 PM