Back to All Events
25 November 2023

अभिभावक भेला सम्बन्धमा (कक्षा १०)

अभिभावक भेला सम्बन्धमा (कक्षा १०)
आदरणीय अभिभावक ज्यू,
नमस्कार ।

उपरोक्त सम्बन्धमा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको पढाइ–लेखाइ लगायत विविध विषयमा छलफल गर्नु पर्ने भएकाले निम्न मिति, समय र स्थानमा आफ्ना नानीबाबुहरु सहित अनिवार्य उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

मिति : २०८० साल मङ्सिर ९ गते शनिबार
समय : बिहान ७ः३० बजे
स्थान : विद्यालय प्राङ्गण

सकारात्मक सुझावको सदैव अपेक्षा गर्दछौँ ।

More Events

प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा रक्तदान सम्बन्धमा

प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा रक्तदान सम्बन्धमा

नमस्कार ।उपरोक्त सम्बन्धमा यो शैक्षिक सत्रको प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल निम्न मिति,...

Read More
अर्ध वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन र निःशुल्क आँखा शिविर सञ्चालन गरिने सम्बन्धमा

अर्ध वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन र निःशुल्क आँखा शिविर सञ्चालन गरिने सम्बन्धमा

आदरणीय अभिभावक ज्यू,नमस्कार ।उपरोक्त सम्बन्धमा यो शैक्षिक सत्रको अर्ध वार्षिक परीक्षा (Half...

Read More
अभिभावक भेला सम्बन्धमा (कक्षा ४, ५ र ६)

अभिभावक भेला सम्बन्धमा (कक्षा ४, ५ र ६)

आदरणीय अभिभावक ज्यू,नमस्कार । उपरोक्त सम्बन्धमा यस विद्यालयमा कक्षा ४, ५ र...

Read More
अभिभावक भेला सम्बन्धमा (कक्षा ८ र ९)

अभिभावक भेला सम्बन्धमा (कक्षा ८ र ९)

आदरणीय अभिभावक ज्यू,नमस्कार ।उपरोक्त सम्बन्धमा यस विद्यालयमा कक्षा ८ र ९ मा...

Read More