अभिभावक भेला सम्बन्धमा (कक्षा १०)

अभिभावक भेला सम्बन्धमा (कक्षा १०)
आदरणीय अभिभावक ज्यू,
नमस्कार ।

उपरोक्त सम्बन्धमा यस विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको पढाइ–लेखाइ लगायत विविध विषयमा छलफल गर्नु पर्ने भएकाले निम्न मिति, समय र स्थानमा आफ्ना नानीबाबुहरु सहित अनिवार्य उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

मिति : २०८१ साल साउन २६ गते शनिबार
समय : बिहान ७ः३० बजे
स्थान : विद्यालय प्राङ्गण

सकारात्मक सुझावको सदैव अपेक्षा गर्दछौँ । Date: 2024-08-10 7:30 AM