अभिभावक भेला सम्बन्धमा (कक्षा ७)

अभिभावक भेला सम्बन्धमा (कक्षा ७)
आदरणीय अभिभावक ज्यू,
नमस्कार ।

उपरोक्त सम्बन्धमा यस विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुको पढाइ–लेखाइ लगायत विविध विषयमा छलफल गर्नु पर्ने भएकाले निम्न मिति, समय र स्थानमा अनिवार्य उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

मिति : २०८१ साल भदौ ८ गते शनिबार
समय : बिहान ७ : ३० वजे
स्थान : विद्यालय प्राङ्गण

सकारात्मक सुझावको सदैव अपेक्षा गर्दछौँ । Date: 2024-08-10 7:30 AM