Picnic Notice to Grade 10

आदरणीय अभिभावक ज्यू,
नमस्कार ।

यस विद्यालयले विद्यार्थीहरुको शिक्षण सिकाइमा सकारात्मक सहयोग पुगोस् भन्ने उद्धेश्यले विभिन्न शैक्षिक गतिविधिहरु संचालन गर्दै आइरहेको व्यहोरा सर्वविदितै छ । सोही क्रममा यस वर्ष कक्षा १० का विद्यार्थीहरुलाई निम्न मिति, स्थान र समयमा शैक्षिक वनभोज कार्यक्रम आयोजना गरिएको व्यहोरा जानकारी गराउँदछौं ।

मिति : २०८१ साल फाल्गुन १५ गते बिहीबार
स्थान : धुलिखेल
समय : बिहान ७ः०० बजे (बिहानी नियमित कक्षा समय)
वनभोज बापत लाग्ने शुल्क : रु.१५०० मात्र Date: 2025-02-25