Back to All News
22 January 2026

Invitation ! Invitation !! Invitation !!!

Invitation ! Invitation !! Invitation !!!
आदरणीय अभिभावक ज्यू,
नमस्कार ।

सरस्वती पूजा तथा वसन्त पञ्चमीको पावन अवसरमा यस विद्यालयमा सु–सम्पन्न हुने सरस्वती पूजा तथा साना–साना नानीबाबुहरुको अक्षरारम्भको कार्यक्रमा उपस्थित भई प्रसाद ग्रहण गरिदिनुहुन हाम्रा समस्त अभिभावक, शुभेच्छुक, शुभचिन्तकहरुमा सादर निमन्त्रणा गर्दछौँ ।

समय – बिहान ८ बजे
स्थान – विद्यालय प्राङ्गण
मिति – २०८२ साल माघ ९ गते शुक्रबार

(अक्षरारम्भ तथा विद्यार्थी भर्नाको कार्यक्रम बिहान ८ बजे देखि दिउँसो ४:०० बजे सम्म खुल्ला रहने छ ।)

अनलाइनबाट पनि विद्यार्थी भर्नाको लागि विद्यालयको Website: www.goldensungavaschool.edu.np मा गई Get Admission सो मा क्लिक गरी वा दिएको QR Scan गरी आवश्यक विवरणहरु भरी Submit/Send गर्नुहुन निवेदन गर्दछौँ ।

सकारात्मक सहयोगको सदैव अपेक्षा गर्दछौँ ।

More News